आज ‘नेपालगन्ज कोरा’

नेपालगन्जको बौद्ध गुम्बाबाट साइकल यात्रा प्रारम्भ गर्दै बाँके जिल्लाका हिन्दु, मुस्लिम, सिख, इसाई लगायत सबै धर्मका धार्मिक स्थलहरुको परिक्रमा गरिंदैछ । आज शनिवार ‘नेपालगन्ज कोरा’ साइकल यात्राको चौथो संस्करण आयोजना गरिएको छ । नेपालगन्ज साइक्लिङ क्लबले ‘कोरा साइकल च्यालेन्ज’ अर्थात नेपालगन्ज कोरा आयोजना गरेको हो । नेपालमा २०१२ बाट कोरा आयोजना गरिंदै आएपनि नेपालगन्जमा २०१९ … Continue reading आज ‘नेपालगन्ज कोरा’