प्रधानमन्त्री कप: हरियाणा र न्यू डायमण्डलाई जीत
नेपालगन्जमा जारी प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको आठौं संस्करणमा दोस्रो दिन शुक्रवार भारतीय टिम हरियाणा स्पोर्ट्स क्लब र नेपालको न्यू डायमन्ड एकेडेमीले जित हात पारेका छन् । नेपालगन्ज रंगशालास्थित कभर्डहलमा शुक्रवारको पहिलो खेल निकै रोमाञ्चक देखियो । भारतीय टिम हरियाणालाई दबाब दिइरहेको नेपाल पुलिस क्लबले त्यसको उत्साहलाई थामिरहन सकेन । पुलिसलाई हरियाणाले ३–२ … Continue reading प्रधानमन्त्री कप: हरियाणा र न्यू डायमण्डलाई जीत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed