हक्कीमा नेपालगन्ज अगाडि

तेस्रो जिपि कोइराला मेमोरियल हक्की राष्ट्रिय प्रतियोगितामा लुम्बिनीको प्रतिनिधित्व गर्दै विराटनगर पुगेका नेपालगन्जका खेलाडीले लगातार जित हासिल गरेका छन् ।

हक्कीका अध्यक्ष निजामुद्दिन सिद्दिकीले दिएको जानकारी अनुसार, बिहीबारको खेलमा प्रदेश २ लाई १ का विरुद्ध ७ गोल गरी लुम्बिनी विजयी भएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया