मालपोत भ्रष्टाचारको अखाडाः प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ

भूमि सुधार तथा मालपोत कार्यालय बाँकेलाई घुस र भ्रष्टाचारको अखाडा भएको भन्दै बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्ग सुधारको प्रयास थालिएको बताएका छन् ।
मालपोतको सेवा प्रवाहमा देखिएको बेथितिको अन्त्य जाने उद्देश्यका साथ टोकल प्रणाली लागु गरिएको उनले बताए । (हेर्नुस् रिपोर्ट)

प्रतिक्रिया

प्रतिक्रिया