गैसस महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह महासंघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
गैरसरकारी संस्था महासंघ नेपालको केन्द्रीय समिति बैठकले गैसस बिज्ञको तर्फबाट शाहलाई केन्द्रीय सदस्य मनोनित गरेको हो । बासका कार्यकारी प्रमुख शाहसहित ७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिएका सबैले मंगलवार सपथ ग्रहण गरेका छन् ।