सुवेदीलाई पितृशोक

संविधान सभाका तत्कालिन उपाध्यक्ष, सांसद पूर्ण कुमारी सुवेदीलाई पितृशोक परेको छ । सांसद सुवेदीका पिता प.हरिप्रसाल पौडेलको बुधवार भरतपुर महानगरपालिका ७ शिवटोल स्थित निवासमा स्वर्गबास भएको हो ।


पौडेलका श्रीमति देवकी पौडेलसँगै एक छोरी पूर्ण कुमारी सुवेदी र दुई छोरा सुर्य, विष्णु छन् । १९८८ भाद्र २४ गते जन्मिएका पण्डित कुशल पुरोहित रहेको परिवारले जनाएको छ । शोकाकूल परिवारप्रति नेपालगन्जन्यूजको समवेदना ।

प्रतिक्रिया

प्रतिक्रिया