अस्पतालको मूलद्वार दिनहुँ प्रदर्शन (तस्विर सहित)

भेरी अस्पतालमा गत साता विहीवार राती स्वास्थ्यकर्मी आक्रमणको घटनालाई लिएर समग्र स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानुन माग गरिएको छ । त्यसका लागि नेपाल चिकित्सक संघले देशव्यापी रुपमै एकसाताको अल्टिमेटम समेत दिएर अध्यादेशमार्फतनै कानुन ल्याउन दबाब दिएको हो । नेपालगन्जमा संघका अध्यक्ष डा. विनोद कर्णको संयोजकत्वमा सात सदस्यीय संघर्ष समिति गठन गरि हरेक अपरान्ह ५ बजेदेखि … Continue reading अस्पतालको मूलद्वार दिनहुँ प्रदर्शन (तस्विर सहित)