वाइसीएल नेता सानुबाबु एमालेमा

एमाले खजुरा गाउँपालिका स्तरीय बृहत कार्यकर्ता भेला बिहीबार खजुरामा भैरहेको छ ।

कार्यक्रममा ठूलो संख्यामा युवाहरु एमाले प्रवेश गरेका छन् । वाइसिएलका धन बहादुर सुनार (सानुबाबु) लगायत सहित ६४ जना एमाले प्रवेश गरेका हुन् ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर एमालेले बृहत कार्यकर्ता स्तारीय भेला आयोजना गरेको हो ।
गाउँपालिका प्रमुख अर्जुन श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया