कसले सुन्ने किसानका पीडा ?


भारतीय तरकारी अझैपनि घरघरै पुगेको भन्दै किसानको आक्रोश यसरी पोखिएको छ । उनीहरु तस्करीमा पुरै सेटिंगको दावी गर्छन् । भन्छन्, किसानलाई राहत नदिने हो भने निजामति कर्मचारीलाई घरै बसेर किन तलब दिने ? नेपालगन्ज जयसपुरका तरकारी किसानको आरोप छ, भन्सार कर्मचारी देखि सुरक्षासम्मको मिलेमतोमा भारतीय तरकारीको तस्करी भइरहेको छ ।(हेर्नुस भिडियो)

प्रतिक्रिया

प्रतिक्रिया