नेपालगन्जको बेलासपुर क्षेत्रमा आज बिहान एक गम्भीर सडक दुर्घटना भएको छ। स्थानीय बासिन्दाका अनुसार कोठा सर्ने क्रममा बोलाइएको गाडी ब्याक गर्ने क्रममा अर्को घरमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

घटनाको थप विवरण आउन बाँकी छ।