टकसारको साधारणसभा

टकसार बचत तथा ऋण सहकारी संस्थाले आज शनिबार आफ्नो १५ औं बार्षिक साधारणसभा गरेको छ । संस्थाका सञ्चालक समिति सचिव महेश्वर
जोशीका अनुसार, आगामी आर्थिक
बर्षको योजना निर्माणसँगै पछिल्लो
आर्थिक बर्षको समीक्षा लगायतका
विभिन्न कार्यक्रमहरू साधारणसभामा
प्रस्तुत गरेको छ ।


संस्थाले आगामी बर्षका लागि विभिन्न योजनासँगै बजेट छलफल गरी संस्थालाई अगाडि बढाउने गतिशिल नीति लिएको सचिव जोशीको भनाइ छ । त्यसका लागि साधारणसभाले मार्ग निर्देश जोशीले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया