तिहारको अन्तिम दिन कलाकारले भाइटीका लगाएका छन् । आफ्ना दाजुभाइ र दिदीबहिनीले एकापसमा माला र टीका लगाउँदै भाइटीका सेलिव्रेसन गरे ।
सेलेव्रिटीले सामाजिक संजालबाट तस्वीर र भिडियो सेयर गर्दै तिहारको शुभकामना समेत दिएका छन् ।