नरैनापुर स-मिलमा वनको छापा

सालको अवैध गोलिया र चिरान काठ बरामद

बाँके नरैनापुर गाउँपालिका वडा नं.५ स्थित एउटा समिलमा आज एकाविहानै डिभिजन वन कार्यालय बाँकेले छापा हानेको छ ।

नरैनापुर ५ स्थित दिपक रानाले संचालन गरेको समिलले लामो समय देखि काठको अवैध कारोबार गरि रहेको सूचनाको आधारमा कारवाही गर्दा अवैध काठ बरामद भएको हो ।

अझै खान तलाशी जारी रहेकोले थप विवरण आउन बाँकी रहेको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया