भूकम्प प्रभावितमा मानसिक त्रासको समस्या

उपचारका क्रममा मनोसामाजिक परामर्श दिइँदै जाजरकोट–रुकुमका भुकम्प प्रभावित घाइतेहरुमा मानसिक समस्या देखिएको छ । भेरी अस्पतालमा उपचारार्थ घाइतेहरुमा देखिएका लक्षणहरुले उनीहरुमा गम्भीर मानसिक समस्या देखिएको हो । ‘भूकम्प प्रभावितहरू घरबार बिहीन भएका मात्र छैनन्, आफन्तहरू गुमाएका छन्,’ भेरी अस्पतालमा घाइतेलाई नियालिरहेकी मनोसामाजिक परामर्शकर्ता कमलाकुमारी डाँगीले दैनिक नेपालगन्जसँग भनिन्, ‘यसले ठूलो मानसिक प्रभाव देखिन सक्छ ।’ … Continue reading भूकम्प प्रभावितमा मानसिक त्रासको समस्या