दुई युवा पक्राउ

नेपालगन्ज उपमहानगरपालिका–४ भानुभक्त चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका– १ बस्ने २२ वर्षीय बिनय बिक समेत २ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।


वडा प्रहरी कार्यालय नेपालगन्ज बाँके र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित विहीवार राती पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया