कोहलपुर गोल्डकपको फाइलनमा चर्च व्वाइज
‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८०’ प्रतियोगितामा चर्च व्वाईज यूनाईटेडले (३—०) गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । तेस्रो दिनमा भएको खेलमा चर्च व्वाईज यूनाईटेडले गोर्खा व्वाईजलाई (३—०) ले पराजित गर्दै फाइनलमा पुगेको हो । चर्च व्वाईज यूनाईटेडका खेलाडी सुशान श्रेष्ठ (३६ मिनेट), विशाल बस्नेत (४७ मिनेट) र आरुज सिंह (७६ मिनेट) मा गोल गरेका … Continue reading कोहलपुर गोल्डकपको फाइलनमा चर्च व्वाइज
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed