भरोसाको दोस्रो वार्षिक सभाः प्रविधिमैत्री सहकारी सेवा
भरोसा बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो साधारणसभा शनिवार गरिएको छ । जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले साधारणसभाको उद्घाटन गरेका हुन् । साधारणसभा उद्घाटन गर्दै सहकारी संघका प्रदेश अध्यक्ष समेत रहेका सुवेदीले सीमित सहकारीको कमजोरीसँग जोडेर सहकारी आन्दोलनलाई नै बदनाम गर्न नहुने स्पष्ट पारे । सहकारीबारे भ्रम नै बढी प्रचारित भैरहेको भन्दै अध्यक्ष सुवेदीले सहकारीले गरेका … Continue reading भरोसाको दोस्रो वार्षिक सभाः प्रविधिमैत्री सहकारी सेवा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed