सामाजिक सञ्जालबाट विद्वेष फैलाउनेलाई कारवाही गरिने

रुपनी जि एमबुधवार जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सामाजिक सद्भाव भड्काउने जो कसैलाई पनि कारवाही गर्ने निर्णय गरेको छ । सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सामाजिक सद्भाव भड्काउने, सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सामाजिक सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउने जस्ता … Continue reading सामाजिक सञ्जालबाट विद्वेष फैलाउनेलाई कारवाही गरिने