रहेनन् संविधानसभा अध्यक्ष नेम्वाङ, राजकीय सम्मानसहित अन्त्येष्टि गरिने

संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिक वृत्त स्तब्ध भएको छ । आज बिहान भएको नेम्वाङको निधनप्रति नेपालका सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् । सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय … Continue reading रहेनन् संविधानसभा अध्यक्ष नेम्वाङ, राजकीय सम्मानसहित अन्त्येष्टि गरिने