नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचनः बढ्यो तनाव
नेपालगन्ज उद्योग वाणिज्य संघको अन्तिम निर्वाचन परिणाम घोषणा पूर्व महासचिवको पुनः मतगणना नहुने भएको छ । शुक्रबार दिनभर भएको छलफल पछि संघका कानुनी सल्लाहकार समेत रहेका वरिष्ठ अधिवक्ता टिकाजंग सिंहले महासचिव लगायत अहिलेसम्म घोषणा भएका सबै पदको परिणामलाई निरन्तरता दिने निर्णय गरेका हुन् । ‘निर्वाचन आयुक्तको निर्णय आएको छ’, संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले दैनिक … Continue reading नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचनः बढ्यो तनाव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed