पत्रकार बर्मालाई ‘ पन्नालाल गुप्त राष्ट्रिय पत्रकारिता पुरस्कार’

नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्द्रका प्रमुख, वरिष्ठ पत्रकार विजय बर्मालाई यस वर्षको ‘प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । शनिवार प्रेस युनियन बाँकेले आफ्नो वार्षिक साधारणसभामा रु.२१ हजार राशी सहितको उक्त पुरस्कार बर्मालाई प्रदान गरेको हो । प्रेस युनियन बाँकेले आफ्ना संस्थापक स्व. पन्नालाल गुप्तको सम्मानमा स्थापना गरेको पुरस्कार तत्कालिन … Continue reading पत्रकार बर्मालाई ‘ पन्नालाल गुप्त राष्ट्रिय पत्रकारिता पुरस्कार’