अधिकारीलाई ‘उदीयमान पत्रकारिता पुरस्कार’

बाँकेका युवा पत्रकार कृष्णराज अधिकारीलाई ‘उदीयमान पत्रकारिता–पुरस्कार २०८०’ प्रदान गरिएको छ । नेपाल प्रेस युनियन बाँकेको १२ औं जिल्ला अधिवेशन तथा साधारणसभाको अवसरमा पत्रकार अधिकारीलाई नगदसहित पुरस्कृत गरिएको हो । प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल र जिल्ला अध्यक्ष अर्जुन ओलीले अधिकारीलाई पुरस्कार प्रदान गरेका हुन् । कला र संचारकर्ममा क्रियाशील पत्रकार अधिकारी रेडियो कृष्णसार … Continue reading अधिकारीलाई ‘उदीयमान पत्रकारिता पुरस्कार’