परिवारसहित नेपालगन्जमा पूर्वराजा

झण्डै एक महिना बसाईको ‘नेपालगन्ज मुकाम’को पूर्वयोजना अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित नेपालगन्ज आइपुगेका छन् । धार्मिक भ्रमण तथा राजनीतिक अभिष्ट सहित एक महिना नेपालगन्जमा बसेर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको भ्रमण गर्ने योजनामा पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगन्ज आइपुगेका हुन् । शुक्रबार साँझ नेपालगन्ज आइपुगेका पूर्वराजासहित परिवारलाई नेपालगन्ज विमानस्थलमा स्वागत गर्न जनप्रतिनिधिदेखि राजनीतिक … Continue reading परिवारसहित नेपालगन्जमा पूर्वराजा