युवा संघ नवौं महाधिवेशनः बन्दसत्र चल्दै

राष्ट्रिय युवा संघ नेपालको नवौ राष्ट्रिय महाधिवेशन अन्तर्गत हिजोदेखि सुरु भएको बन्दसत्र आज मंगलवार पनि जारी छ । हिजो सोमवार उद्घाटन समारोह पश्चात राती सुरु भएको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि अहिले बन्दसत्रमा प्रतिनिधिहरुमाझ छलफल भइरहेको संघका प्रवक्ता माहाराज गुरुङले जानकारी दिएका छन् । उनका अनुसार, बन्दसत्रमा अध्यक्ष किरण पौडेलले पेश गरेको प्रतिवेदनमाथि प्रतिनिधिले छलफल गरी पास … Continue reading युवा संघ नवौं महाधिवेशनः बन्दसत्र चल्दै