नेपालगन्जमा युवा संघको महाधिवेशनः एमालेको बलियो खम्बा

नेकपा(एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय युवा संघ नेकपा (एमाले)को बलियो खम्बा भएको बताएका छन् । बाँकेको नेपालगन्जमा सोमवारदेखि सुरु भएको संघको नवौ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले नेकपा (एमाले)लाई सिध्याउने जालझेल र गठबन्धनलाई परास्त पार्दै सम्पूर्ण क्षेत्रमा पार्टीले सशक्त रुपमा प्रमुख हैसियत बनाउनुमा युवा संघको ठूलो भूमिका रहेको उल्लेख … Continue reading नेपालगन्जमा युवा संघको महाधिवेशनः एमालेको बलियो खम्बा