युवा संघको महाधिवेशनः बाँके र बाघको चर्चा

नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौ राष्ट्रिय महाधिवेशन आज सोमबारदेखि नेपालगन्जमा हुँदैछ । युवा संघले आफ्नो महाधिवेशनको लोगोमा बाघको प्रतिकात्मक चित्र अंकित गरेको छ । युवा संघले महाधिवेशनबारे जानकारी दिन आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा महाधिवेशनको ब्यानरमा प्रयोग गरिएको बाघको बारेमा चर्चा भयो । पत्रकारले बाघलाई प्रतिक बनाएको बारे जिज्ञासा राखेपछि … Continue reading युवा संघको महाधिवेशनः बाँके र बाघको चर्चा