गाभरमा साइकल दौड: प्रतिष्पर्धासँगै साहसिक रोमान्स

बाँकेको पर्यटकीय क्षेत्र गाभरमा भोलि शनिवार प्रदेश स्तरिय साइकल दौड प्रतियोगिता गरिने भएको छ । बाँके जिल्ला साइक्लिङ संघले पहिलो पटक यसरी प्रदेश स्तरिय साइकल दौड प्रतियोगिता आगोजना गर्न लागेको हो । विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक बाँके जिल्ला साइक्लिङ संघका अध्यक्ष गगन थापाले साइकल खेलको प्रतियोगितात्मक आवश्यकता तथा महत्वका बारेमा जानकारी दिए । … Continue reading गाभरमा साइकल दौड: प्रतिष्पर्धासँगै साहसिक रोमान्स