सत्यको अधिकार दिवस मनाइयो

२४ मार्च अर्थात आज अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवस । मानव अधिकार उल्लघंनका पीडितहरुले घटनाका बारेमा सत्य तथ्य थाहा पाउने र न्याय पाउनमा वकालत गर्ने दिवस हो । दिवसका अवसरमा शुक्रवार मानव अधिकारवादी सस्था एडभोकेसी फोरमले राप्ती सोनारी ाउँपालिकासंगको सहकार्यमा अगैयामा जनप्रतिनिधि, नागरिक समाज र पीडितसंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । त्यस अवसरमा फोरमका लुम्बिनी प्रदेश … Continue reading सत्यको अधिकार दिवस मनाइयो