कोहलपुर गोल्डकप फुटबल: पुरस्कारमै झण्डै १२ लाख

बाँकेको कोहलपुरमा कोहलपुर गोल्डकप फुटबल आयोजना हुने निश्चित भएको छ । आयोजक रेसिङ्ग साहारा क्लबले मंगलवार पत्रकार सम्मेलन गरि यही चैत्र ४ गतेदेखि ११ गतेसम्म कोहलपुर गोल्ड कपको पहिलो संस्करण घोषणा गरेको हो । आयोजक रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र बहादुर क्षेत्रीले कोहलपुरको १३ विगाहमा नेपाल, भारत र क्यामरुनका ८ वटा टिमको सहभागिता निश्चित भएको … Continue reading कोहलपुर गोल्डकप फुटबल: पुरस्कारमै झण्डै १२ लाख