प्रत्यक्ष संवादका लागि जनतामाँझ कोहलपुरका नगरप्रमुख
कोहलपुरका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले आम जनतासँग प्रत्यक्ष संवाद शुरु गरेका छन् । त्यसका लागि कोहलपुर नगरपालिकाले `जनतासँग मेयर´ कार्यक्रम सुरु गरेको छ । कोहलपुर नगरपालिकाका १५ वटा वडामध्ये सबैभन्दा पिछडिएको वडा नम्बर ७ बाट जनतासँग मेयर कार्यक्रम सुरु गरिएको हो । कोहलपुर नगरबासीको समस्या, गुनासो तथा सुझाव सुन्ने र त्यसलाई सम्बोधन गर्ने सवालमा … Continue reading प्रत्यक्ष संवादका लागि जनतामाँझ कोहलपुरका नगरप्रमुख
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed