प्रहरी–प्रशासनको उपेक्षाले दिनभर सास्ती

दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्तिको मागमा प्रहरी–प्रशासन गम्भीर नभएको भन्दै सोमबार दिनभर सुर्खेतरोडमा प्रदर्शन गरिएको छ । गत शनिबार नेपालगन्जको न्यूरोड भानुभक्त चोक नजिक ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिंदा साइकल यात्रु सेजन थापा मगरको मृत्यु भएको घटनामा प्रहरी–प्रशासन गम्भीर नभएको आशंका गर्दै पीडितको पक्षमा दिनभर प्रदर्शन गरिएको हो । प्रदर्शनका कारण सोमबार सुर्खेतरोड अस्तव्यस्त … Continue reading प्रहरी–प्रशासनको उपेक्षाले दिनभर सास्ती