न्याय माग्दै सडकमा पीडित

एक नवयुवकको ज्यानै जानेगरि नेपालगन्जको न्यूरोडस्थित भानुभक्त चोक नजिक शनिवार भएको सडक दुर्घटनामा पीडितले न्यायसँगै क्षतिपूर्तिका लागि दबाब दिएका छन् । पीडित परिवारका आफन्तहरूले ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएपनि ट्रक धनी, समिति सम्पर्कमा नआएको भन्दै क्षतिपूर्तिका लागि जिल्ला प्रहरी कार्यालय बाँकेलाई आइतबार दबाब दिएका हुन् । आइतबार जिल्ला प्रहरी कार्यालय पुगेर दोषीलाई कारवाही र … Continue reading न्याय माग्दै सडकमा पीडित