द्वन्द्वपीडितले भने, न्यायको प्रत्याभूति देउ

कोहलपुरका द्वन्द्व पीडितले बेपत्ता पारिएका नागरिकको सिघ्र सार्वजनिक गरि पीडितलाई न्यायको प्रत्याभूति दिलाउन माग गरेका छन् । देबेन्द्र राज पौडेल आइतवार कोहलपुरमा एडभोकेसी फोरमले आयोजना गरेको एउटा कार्यक्रमका सहभागी द्वन्द्व पीडितहरुले आफुहरु न्यायको पखाईमा रहेको बताएका छन् । पीडितहरुले आर्थिक, सामाजिक सांस्कृतिक अधिकार उपभोगमा असर परेको भन्दै बालबालिको शिक्षा, दिक्षा, स्वास्थ्य उपचारको ब्यवस्था हुनु पर्ने … Continue reading द्वन्द्वपीडितले भने, न्यायको प्रत्याभूति देउ