भेरी अस्पताल: नयाँ सोंच, नयाँ दिशा

भेरी अस्पताल १५ सय शैय्याको विशिष्टिकृत अस्पताल हुनुपर्दछ । यो मेडिकल कलेज भन्दा पनि विशिष्टिकृत तालिम सञ्चालन गर्ने शैक्षिक केन्द्रका रुपमा यसको विकास गरिनु पर्दछ । तपाईंको नेतृत्व भेरीलाई विशिष्टिकृत अस्पताल बनाउनेतर्फ कत्तिको छ ? छ भने केही योजना बनाउनु भएको होला नि है !नेपाल सरकारले बजेट भाषण मार्फत नै भेरी अस्पताललाई विशिष्टिकृत अस्पताल बनाउने … Continue reading भेरी अस्पताल: नयाँ सोंच, नयाँ दिशा