१३२औं वर्षमा भेरी अस्पताल : विशिष्टिकरण पथ

वि.सं. १९४७ सालमा पृथ्वी–वीर डिस्पेन्सरीको रुपमा स्थापना भएको भेरी अस्पताल नेपालगन्ज अस्पताल २०१६ सालमा पृथ्वी–वीर अस्पताल रत्नराज्य लक्ष्मीदेवी प्रसूति गृह हुँदै २०२२ सालमा भेरी अञ्चल अस्पतालका रुपमा परिणत भएको थियो । आज बिहीबार भेरी अस्पताल १३२ औं स्थापना दिवस मनाउँदैछ । समयसँगै अस्पतालमा बिरामी बढ्दै गएपनि अपेक्षित रुपमा सेवा थप्न नसकेको अस्पतालले विगत ५/७ बर्षमा … Continue reading १३२औं वर्षमा भेरी अस्पताल : विशिष्टिकरण पथ