तुलाधरको नेतृत्वमा बाँके युनेस्को क्लब

बाँके, बर्दियाको सामाजिक क्षेत्रमा क्रियाशिल संस्था, बाँके युनेस्को क्लबको अध्यक्षमा रवि तुलाधर निर्वाचित भएका छन् । शनिबार भएको क्लबको १०औं अधिवेशनले तुलाधरको अध्यक्षतामा ललिता चौधरी उपाध्यक्ष, बुधेश जायसवाल महासचिव, सविना सिद्दिकी सचिव र फिरदोष जहाँ कोषाध्यक्ष निर्वाचित गरेको हो । नवनिर्वाचित क्लब सदस्यहरुमा मिना तुलाधर, भावुक जंग थापा, फर्मान अली, साहिल अन्सारी, मिना चौधरी र … Continue reading तुलाधरको नेतृत्वमा बाँके युनेस्को क्लब