क्षणभरकै झरीले जलमग्न सडक

दण्डनीय नहुँदा नालामा सोझै फोहोर फ्याँकिने क्रम उस्तै छ, जसले वर्षात् हुनासाथ नेपालगन्जका सडक जलमग्न हुने गरेका छन् । बेलाबेला उपमहानगरपालिकाका नाला सफा गर्दै आएपनि केही समयमा उस्तै हुने गरेको छ । चर्काे गर्मीले आहत नेपालगन्जमा बुधवार विहान परेको मुसलधारे झरीले निकै राहत दियो । त्यो राहतको अनुभूतिमा रमाएको केही बेरमैं सहरका सडक जलमग्न भए, … Continue reading क्षणभरकै झरीले जलमग्न सडक