भेरी अस्पताल प्रमुखमा डा. चापागाई नियुक्त

भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. बद्री चापागाईं नियुक्त भएका छन् । हाल कार्यवाहक मेसुको जिम्मेवारीमा रहेका डा. चापागाईलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेसु नियुक्त गरेको हो ।

डा. चापागाईले यसअघि अस्पताल विकास समितिको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । डा. चापागाई पहिलो पटक प्रमुख मेसु नियुक्त भएका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया