सुवेदीलाई विद्यावारिधी

राजनीति शास्त्रका अध्येता केशव सुवेदीलाई विद्यावारिधीको उपाधी प्राप्त भएको छ । त्रिभुवन विश्व विद्यालयबाट राजनीति शास्त्रमा सुवेदीले विद्यावारिधी उपाधी हासिल गरेका हुन् ।

राजनीतिक रुपमा पनि सक्रिय डा. सुवेदीले नेपाल–भारतको राजनीतिक सम्बन्धका बहुआयामिक पक्षहरुमा सोध गरेका थिए । बाँकेको खजुरा निवासी उनी हाल राजधानी काठमाडौंमा छन् ।

प्रतिक्रिया

प्रतिक्रिया