नेपालगन्जको धम्बोझी चोकमा राखियो स्व. राजा विरेन्द्रको शालिक
नेपालगन्जको धम्बोझी चोकमा राखियो आज बिहीबार स्व. राजा विरेन्द्रको शालिक राखिएको छ ।जनआन्दोलनपछि तोडफोड पछि हटाइएको शालिक पुनः राख्दा प्रहरीले २४ घण्टा नबित्दै निकालिदिएको थियो ।आज जेठ १९ गते स्व. राजाको हत्या भएको दिन पारेर स्व. राजा वीरेन्द्रको शालिक राखिएको हो । शालिक राख्ने क्रममा सामान्य विवाद भैरहेको छ । सक्रिय राजतन्त्रको अन्त्य भएपछि नेपालगन्जको … Continue reading नेपालगन्जको धम्बोझी चोकमा राखियो स्व. राजा विरेन्द्रको शालिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed