बाँके : सडक अतिक्रमण हटाउने सर्वदलीय निर्णय
बाँकेको कोहलपुर–जमुनाह र धम्बोझीदेखि मैनापोखरको अतिक्रमित सडक क्षेत्र खाली गर्न बाँकेका प्रमुख राजनीतिक दल एकमत भएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेमा मंगलबार भएको सर्वदलीय छलफल पछि सहभागी राजनीतिक दल तथा जनप्रतिनिधिले सडक ऐन अनुसार अतिक्रमित सडक क्षेत्र खाली गराउने निर्णय गरेका हुन् । राजनीतिक दलले बिल्डअप एरियामा भनि २०६९।६।४ गते मन्त्रीपरिषद्ले गरेको निर्णय बमोजिमका … Continue reading बाँके : सडक अतिक्रमण हटाउने सर्वदलीय निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed