दैनिक नेपालगन्ज पुनः क वर्गमा

नेपालगन्जबाट प्रकाशित हुने प्रदेशकै नेतृत्वदायी पत्रिका दैनिक नेपालगन्ज विगतका बर्ष जस्तै यस बर्ष पनि पुनः क वर्गमा सूचिकृत भएको छ ।


प्रेस काउन्सिल नेपालले जारी गरेको वर्गीकरणको सूचनामा दैनिक नेपालगन्जलाई विगतमा जस्तै क वर्गमा सूचिकृत गरेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया