माघ १५ सम्म विद्यालय संस्था बन्द

शिक्षा मन्त्रालयले माघ १४ गतेसम्म शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले यसअघि सीसीएमसीले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले उक्त अवधीमा खोप नलगाएका विद्यार्थी, शिक्षक, कर्मचारी खोप लगाउन पनि निर्देश गरेको छ भने पूर्व निर्धारित परीक्षा स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्दै सञ्चालनमा ल्याउन सक्ने बताएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया