झण्डै दुई लाखको पटाका नष्ट

बाँके प्रहरीले झण्डै दुई लाख बराबरको पटाका नष्ट गरेको जनाएको छ ।

जिल्ला प्रहरी बाँके तथा मातहत प्रहरी ईकाईहरुले बिभिन्न मितिमा अबैध रुपमा लुकाई छिपाई भारतबाट नेपाल तर्फ भित्र्याउने क्रममा बरामद गरेको अन्दाजी मूल्य दुई लाख बराबरको पटाकाहरु स्थानिय प्रतिनिधीहरु, पत्रकार लगायतको रोहबरमा मंगलवारजिल्ला प्रहरी कार्यालय बाँकेको कम्पाउण्डमा नष्ट गरिएको प्रहरीले दिएको जानकारीमा उल्लेख छ ।

प्रतिक्रिया

प्रतिक्रिया