राप्रपा बाँकेमा नरेन्द्र पौडेलकै नेतृत्व

राप्रपा बाँकेको अध्यक्ष पदमा पुनः नरेन्द्र पौडेल निर्वाचित भएका छन् । मंगलवार भएको जिल्ला अधिवेशनले पौडेलको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।


पार्टी नेता ऋषिराज देवकोटाका अनुसार, अध्यक्ष र सदस्य निर्वाचित गरिएकाहरुबाटै अब पदाधिकारी बनाइने छ ।
अधिवेशनमा पार्टीका वरिष्ठ नेताहरुले सम्बोधन गरेका थिए । यस्तो छ, राप्रपा बाँकेको नव निर्वाचित जिल्ला कार्यसमिति सूची

सदस्य निर्वाचित गरिएकाहरुबाटै अब पदाधिकारी बनाइने छ

प्रतिक्रिया

प्रतिक्रिया