भन्सार नजिक वेवारिसे फेला पर्यो बाघको मूर्ति

बाँकेमा वेवारिसे अवस्थामा बाघेको मूर्ति फेला परेको छ । पछिल्ला दिन तस्कारीको सामान बरामद गर्दै आएको बाँके प्रहरीले बेवारिसे अवस्थामा भन्सार नजिकबाट बाघको मूर्ति फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका १५ बाट बाघको मूर्ति वेवारिसे फेला पारेको जानकारी दिएको छ । वेवारिसे मूर्ति आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया