छानविनमा दिनभर व्यस्त छानविन समिति

भेरी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको घटना छानबिन गर्न गठित छानविन समिति शनिवार दिनभर व्यस्त रह्यो । भोलि आइतवार प्रतिवेदन बुझाउने गरि काम गरिरहेको समितिले शुक्रवार र शनिवार दिनभर छानविनमा व्यस्त भएको हो । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टको अध्यक्षतामा गठित सात सदस्यीय समितिले शुक्रवारदेखिनै काम थालेको थियो ।समितिमा सदस्य मनोनित अस्पताल विकास … Continue reading छानविनमा दिनभर व्यस्त छानविन समिति