अस्पतालमा कुटपिट, स्वास्थ्यकर्मी असुरक्षित (तस्विर सहित)
भेरी अस्पतालमा स्वास्थकर्मीमाथि कुटपिट भएको छ । बिरामीका आफन्तले गम्भीर अवस्थाका विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी माथि आफन्तले एक्कासी कुटपिट गरेका हुन् । पश्चिम नेपालमैं सबैभन्दा बढी कोराना बिरामी उपचार गरिरहेको भेरी अस्पतालमा यसरी स्वास्थ्यकर्मी आक्रमणमा परेको पहिलो घटना होइन । घटनाका प्रत्यक्षदर्शीका अनुसार, भेन्टिलेटरमा उपचार गराइरहेका एकजना बिरामीको ज्यान गएपछि आक्रोशित तीन जनाको समूहले आइसियुमैं … Continue reading अस्पतालमा कुटपिट, स्वास्थ्यकर्मी असुरक्षित (तस्विर सहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed