वडावासीलाई सहजै निःशुल्क एम्बुलेन्स सेवा

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वासिन्दाका लागि सहजै र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालिएको छ । वडाध्यक्ष दीपक कुमार बर्माले कोरोना संक्रमित गम्भीर प्रकृतिका विरामीका लागि ब्यक्तिगत खर्चमा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन शुरु गरेका हुन् । शुक्रवार वडा कार्यालयबाट सेवा शुभारम्भ गर्दै वडाध्यक्ष बर्माले चिकित्सकसहितको घरदैलो सेवा प्रभावकारी देखिएपछि एम्बुलेन्स सेवा आवश्यकता महसुस … Continue reading वडावासीलाई सहजै निःशुल्क एम्बुलेन्स सेवा