बाँके : भोलि राती १२ बजेदेखि बैशाख २० गते लकडाउन

जिल्ला प्रशासन कार्यालय बाँकेले अन्ततः जिल्लाभरी नै लकडाउनको आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोरोना फैलावटको साङ्लो तोड्नका लागि बैशाख १३ गते राती १२ देखि बैशाख २० गते रातीसम्म अत्यावश्यक बाहेक हिडडुल समेत निषेध गर्ने आदेश जारी गरेको हो ।

नेपालगन्ज गत बैशाख ८ गतेदेखि नै लकडाउनमा रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया